निर्वाचनसँग नजोडिएका धारा/उपधारा संशोधन गर्न सकिँदैनः एमाले

काठमाडौं । नेकपा एमालेले बजेट ल्याएपछि दोस्रो चरणको निर्वाचन गर्ने तयारीप्रति आपत्ति जनाएको छ । सरकारले वैशाख ३१ गते पहिलो र जेठ ३१ मा दोस्रो चरणमा चुनाव गराउने निर्णय गरेपछि आज बसेको एमाले संसदीय दलको बैठकले जेठ १५ गते बजेट सार्वजनिक गर्नु पर्ने भएकाले बजेट अघि र पछि दुई चरणमा निर्वाचन गर्न नहुने प्रष्ट पारेको … Continue reading निर्वाचनसँग नजोडिएका धारा/उपधारा संशोधन गर्न सकिँदैनः एमाले